
एक सुन्दर युवतीले निशुल्क रुपमा अण्डकोष परिक्षण गर्ने भन्दै सडकमा हिडिरहेका युवकहरुको गुप्तांग समाइदिए पछि ।अमेरिकाको लस एन्जल्सको सडकमा म्यारिसा नामकी एक सुन्दर महिला नर्सको कामूक पहिरनमा देखापर्छिन् । उनले हातमा रबरका पञ्जा लगाएकी छिन् र पुरुषहरुसँग गुप्तांग छोएर स्वास्थ्य परीक्षण गरिदिने प्रस्ताव राख्छिन् । सुरुमा केही युवकहरु सुन्दैमा लजाएर हिँडे तर केही भने ती सुन्दरीलाई गुप्तांग समाउन दिन राजी भए । सुन्दरीलाई गुप्तांग परीक्षण गराउन दिन पाउँदा केही खुसी देखिन्थे केही भने लाजका कारण आफ्नो अनुहार नदेखाइदिन अनुरोध गरेका थिए ।आफ्नो यौनांगको नियमित रुपमा नलजाइ स्वास्थ्य परीक्षण गराउनुपर्ने र कुनै डल्लो तथा गाँठागुठी देखिएमा अस्पतालमा गएर परीक्षण गराइहाल्नुपर्ने सन्देश समेत मुभेम्बर अभियानले तयार पारेको बताएकी छिन् ।
भिडियो हेर्नुहोस्