संसारको सबैभन्दा धेरै तलब पाइने यी १० देशहरु..(भिडियो सहित)



यदी तपाईं र तपाइको साथी संगै काम गर्नु हुन्छ र तपाइको साथीको तलप तपाईंको भन्दा धेरै आउछ भने तपाइ कस्तो महशुस गर्नुहुन्छ । संसारमा धेरै देशहरु छन जहाँ कास्टको लिविङमा निकै अन्तर छ भने तलबमा पनि निकै अन्तर छ । यस्तै धेरै देश हरु छन जस्ले मानिसहरुलाई धेरै तलब दिने गर्दछन । मानिसहरु बिदेशमा पैसा कामाउन जाने गर्छन ।

बिदेशमा कमाएको पैसा घरमा पठाइ उनिहरुले आफ्नो घरलाई चलाईरहेको हुन्छ । तर कतीपय मानिसहरुको तलब बिदेशमा पनि कम्पनीले कम दिने गर्दछन । त्यस्ता कम्पनीका काम्दारहरुलाई आफुले पाएको तलबले घर चलाउन निकै धौधौ परिरहेको अवस्था छ । तर यस्ता देशहरुमा केहि कम्पनीहरु पनि छन जहा काम्दारहरुलाई प्रसस्त तलब दिने गर्द्छन ।

हेर्नुस तल दिइएको भिडियोमा ति देशहरु कुन कुन हुन र कती तलब दिन्छन त्यहाँका काम्दारलाई ।

प्रतिक्रिया दिनुहोस्