आँचल शर्माको हातबाट पुण्य काम : गरिन बालबालिकालाई सहयोग (भिडियो सहित)



बलत्कार पछी ७ महिनाको गर्भवती अवस्थामा रहेकी उनलाई नेपाल श्नेही काखले सडकबाट उठाएर ल्याएर आश्रय दिएको थियो। हाल उनि १४ औ दिनकी सुत्केरी रहेकी छिन्। मानसिक अवस्था ठिक नभएकी उनि न आफुलाई चिन्छिन् न आफ्नो बच्चालाई नै। उनको बारेमा पढेपछी हङकङ बाट प्राप्त आर्थिक सहयोग हस्तान्तरण गर्दै अभिनेत्री आँचल शर्मा

प्रतिक्रिया दिनुहोस्