टुँडिखेलमा बुद्धको उपदेश धम्मपद वाचन (फोटो फिचर)



काठमाडौँ – टुँडिखेलमा जम्मा भएर हजारौंले गौतम बुद्धको उपदेश धम्मपद वाचन गरेका छन्। आयोजक विश्व कीर्तिमानी परिषद् नेपालले ७५ हजार जना आधिकारिक पास लिएर कार्यक्रममा सहभागी भएकाे दावी गरेकाे छ।

गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा रेकर्ड गराउने तथा गौतम बुद्ध नेपाल मै जन्मेका हुन भन्ने सन्देश विश्वमाझ पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम आयोजा गरिएको आयोजकको भनाई छ।

प्रतिक्रिया दिनुहोस्