बालुवाटार प्रधानमन्त्री निवासमा भेटिए नेपालका चर्चित दुई क्रिकेट खेलाडी…(भिडियो सहित)



डिभिजन २ मा उपविजेता भएको नेपाली क्रिकेट टोली शनिबार अभ्यास खेलका लागि जिम्बाबे जाँदैछ ।

शुक्रबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुलाई सम्मान गर्दै विश्वकप छनोट प्रतियोगिताका लागि शुभकामना समेत दिनुभएको छ ।

बालुवाटारमा नेपाली क्रिकेटर सन्दिप लामीछाने र करन केसीसँग गरेको विशेष कुराकानी :

प्रतिक्रिया दिनुहोस्