यी युवतीको कारण ‘भाईरल भैदियो’ फेरी पनि भाईरल (भिडियो सहित)



नयाँ गीत ‘भाईरल भैदियो’को भिडियो सार्वजनिक भएको छ । गीतमा एक युवतीलाई एकोहोरो माया गर्ने युवकले आफ्नो मनको कुरा नृत्य शैलीमा भनिरहेका छन् । मनको याद भाईरल भएको भन्दै युवतीको पछि पछि ति युवक देखिन्छन् । एउटा यस्तो डान्स जस्ले Youtube मा तहल्का पिट्यो…हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस्