भुलेर पनि यी स्थानहरुमा यौन सम्बन्ध नबाउनुहोस्



एजेन्सी । शास्त्रका अनुसार शारीरिक सम्बन्ध का लागि विभिन्न नियमहरु का बारेमा बताईएको छ। शास्त्रमा यो पनि बताइएको छ कि कुन कुन स्थानमा शारीरिक सम्बन्ध राख्नु हुदैन र त्यस बाट मानव जीवनमा केके हानी पुग्दछन। गलत स्थानमा यौन सम्पर्क राख्दा मानव जीवनमा ब्रह्माण्डको शक्तिमा नराम्रो पर्न सक्दछ। त्यस्ता कुन कुन स्थानमा यस्तो सम्बन्ध राख्दा यस्तो असर पर्दछः

हरेक घरमा पुजाकोठा हुने गर्दछ, यस्तो पनि भन्ने गरिन्छ कि पुजा कोठाको दिशामा अरु कुनै कोठा हुनु हुदैन। शास्त्रका अनुसार मन्दिरको नजिक या आसपास शारीरिक सम्बन्ध राख्नु पाप मानिन्छ।यदि तपाई कुनै साथी या आफन्तको घरमा जानुभएको छ भने पनि त्यहाँ पनि शारीरिक सम्बन्ध स्थापित नगर्दा राम्रो मानिन्छ।कुनै पनि सिद्ध पुरुष, योगी, पुजारी, महापुरुषका सामुन्ने कुनै पनि किसीमको अन्तरंग क्रियाकलाप गर्नु पनि पाप मानिन्छ।

यदि कुनै पनि ब्यक्ति कसैको घरमा नोकर चाकर का रुपमा या गुलाम का रुपमा राखिएको छ भने उक्त घरमा पनि शारीरिक सम्बन्ध स्थापित गर्नु हुदैन।कल कल बगिरहेको नदिको किनारको आसपास शारीरिक सम्बन्ध राख्नुहुदैन। यस्तो भन्ने गरिएको छ कि पानीको कलकलाह को ध्वनी अशुभ हुन्छ र यसबाट मानव जीवनमा नराम्रो असर गर्दछ।धार्मिक मान्यता अनुसार धार्मिक उदेश्यले जलाईएको अग्नी कुण्ड आसपास कसैले पनि शारिरीक सम्बन्ध राख्नु हुदैन।शास्त्रमा उल्लेख गरिए अनुसार समसानघाट या मृत शरीरको आसपास कसैसंग पनि मनोरन्जनात्मक क्रियाकलाप या यौन जन्य क्रियाकलाप गर्नुहुदैन।

यदि कुनै घर भित्र कसैको शब राखिएको छ भने उक्त स्थानमा शारीरिक सम्बन्ध राख्नु अशुभ मानिन्छ ।विभिन्न शास्त्रमा बताईएको छ कि बच्चा बच्ची संगसंगै रहदा या उनिहरुको प्रवाह नै नगरी शारीरिक सम्बन्धमा लिप्त हुनु पाप मान्छि।कुनै पनि बिमारी ब्यक्तिको आसपास यौन सम्बन्ध स्थापित गर्नु हुदैन। यदि कोहि बिमारी ब्यक्ति आराम गरिरहेको छ या कोहि व्यक्ति मृत्युको नजिक छ भने यस्तो अवस्थामा कोहि पनि ब्यक्ति शारीरिक सम्पर्कमा लिप्त हुनु हुदैन।

प्रतिक्रिया दिनुहोस्