उपत्यकाको होली (फोटो फिचर)



१७ फागुन २०७४, काठमाडौँ ।

बिहिबार उपत्यका लगायत देशका पहाडी जिल्लाहरुमा फागु पूर्णिमा अर्थात होली मनाइरहेका छन् ।
विभिन्न कार्यक्रम तथा एक आपसमा रंग साटासाट गरी होली मनाइरहेका केही तस्वीरहरु :

फोटो : मेघराज पहाडी

प्रतिक्रिया दिनुहोस्