बेलबारी शिक्षा तथा स्वास्थ महोत्सव २०७४ आजबाट सुरु



१६ फागुन २०७४, बेलबारी
युवा जागरण अभियान नेपालद्वारा आयोजित बेलबारी शिक्षा तथा स्वास्थ महोत्सव २०७४ आजबाट बेलबारीमा सुरु भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको उक्त महोत्सव दिन सम्म सन्चालन हुने भएको छ ।
विभिन्न प्रदर्शनीहरुको स्टल रहेको महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूले भरपुर मनोरञ्जन गराउने कार्यक्रम पनि रहेको छ । कालिप्रसाद बास्कोता, कमल खत्री , शिव परियर, तक्मे बुढा जस्ता चर्चित कलाकार महोत्सवमा आउने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्