सार्वजनिक भयो अदितिको हट लुक्स



सिनेमा ‘कृ’ मार्फत सिनेक्षेत्रमा डेब्यु गरेकी नायिका अदिति बुढाथोकीको हट तस्वीरहरु सार्वजनिक भएको छ । उनि सिनेमा ‘कृ’ का कारण चर्चामा आईरहेकी छिन् । पहिलो सिनेमामै युवतीहरुको ढुकढुकी बस्न सफल भएका नायक अनमोल केसीसँग स्क्रिन शेयर गर्ने मौका पाएकी छिन् ।

अदितिलाई भारतीय मिडियाले पनि उतिकै पछ्याउने गर्छ । अध्ययनका लागि भारतमा रहँदै आएकी अदितिले भारतबाटै मोडलिङको सुरुवात गरेकी थिईन् । हाल नेपाल रहेकी अदिति ‘तमिल’ सिनेमामा पनि खेल्न थालेको कुरा सार्वजनिक भइसकेको छ । बलिउडमा पनि चर्चा कमाउन सफल अदितिलाई भारतीय मिडियाले सन्नी लियोनीसँग पनि दाँज्ने गरेको थियो । हेर्नुस् आदितिको हट लुक्स:

प्रतिक्रिया दिनुहोस्