वन्यजन्तुको बन्दी जीवन (फोटो फिचर)



काठमाडौं- जावलाखेलस्थित सदर चिडियाखाना नेपालको एकमात्र चिडया घर हो। ६ हेक्टर क्षेत्रफलमा फैलिएको सदर चिडियाखानामा अहिले एक सय चार प्रजातिका सात सयभन्दा बढी वन्यजन्तु छन्। तर यी जन्तुलाई अहिलेको ठाउँ अपुग भइरहेको छ। सरकारले चिडियाघर सानो भएको भन्दै विस्तार गर्ने योजना बनाए पनि त्यो कार्यान्वयन हुन सकेको छैन।

राणा प्रधानमन्त्री जुद्धशमसेरले १९८९ सालमा आफ्नो मनोरञ्जनका लागि सञ्चालनमा ल्याएको चिडियाखाना २०११ देखि सबैका लागि खुला गरिएको थियो।

स्बिर: प्रतिक रायमाझी (नागरिक न्युज)

प्रतिक्रिया दिनुहोस्