‘कान्छी’को मार्मिक गीत (भिडियो सहित)



फागुन ४ गते रिलिज सगैँ  सिनेमा ‘कान्छी’को तेस्रो मार्मिक गीत सार्वजनिक गरिएको हो । ‘यो मन रमाउँदै’ बोलको गीतमा अन्जु पन्त र युवराज चौलागाईले स्वर रहेको छ ।

दिवाकर भट्टराईको शब्द रहेको गीतमा अर्जुन पोख्रेलको सङ्गीत रहेको छ । आकाश अधिकारीको निर्देशनमा तयार भएको सिनेमामा दयाहाङ राई, श्वेता खड्का, आशान्त शर्मा, कामेश्वर चौरसिया, अनु शाह, भूमिका श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमामा श्वेता खड्का र शैलेश खड्का निर्माताको रूपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्