हलमा स्वेताको रुवाबासी : श्रीकृष्णको परिवारले हेरे ‘कान्छी’ (भिडियो सहित)



साढे तीन वर्षको अन्तरालपछि स्वेताको कमब्याक फिल्म ‘कान्छी’ देशभरका हलहरुमा शो हाउसफुल रहेको छ । त्यसैले यतिबेला उनले पति श्रीकृष्णलाई अति नै मिस गरिरहेकी छिन् । ‘हुन त उहाँलाई कुन पल नै मैले बिर्सिन सकेकी छु र,’ भावुक मुद्रामा अभिनेत्री स्वेता खड्काले भनिन्, ‘तर, हिजोआज उहाँको अभाव झन् बेसी महसुस गर्दैछु ।’

थप भिडियोमा :

प्रतिक्रिया दिनुहोस्