‘बाहुबली’ हिरोइन तमन्नाको डान्स सामाजिक संजालमा भारइल (भिडियो सहित)



काठमाडौं, ३ फागुन । बलिउड अभिनेत्री तमन्ना भाटियाले शिवरात्रीको अवसमा गरेको डान्सको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । उनी एक योगा केन्द्रमा पुगेकी थिइन् । ब्लकबस्टर फिल्म ‘बाहुबली’मा काम गरिसकेकी तमन्ना अहिले आगामी फिल्म ‘काने कलाई माने’लाई लिएर चर्चामा छिन् । जसको सुटिङ मदुरईमा भइरहेको छ । उनले शिवरात्रीमा योग केन्द्रमै रात विताएको र नाचेको बताइएको छ । उनले आफ्नो भिडियो इन्टाग्राममा शेयर गरेकी छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्