केपी ओली प्रधानमन्त्रीमा निर्वाचित



एटम शर्मा /काठमाडौं, ३ फागुन २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको ४१ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । बाम गठबन्धनको तर्फबाट ओली प्रधानमन्त्री बनेका हुन् ।

निर्वाचित भएसंगै आज दिउसो ४ बजे राष्ट्रपतिको कार्यालय सीतल निवासमा सपथग्रहणको कार्यक्रम पनि रहेको छ । नव निर्वाचित ओलीले आजै सानो मन्त्रीमंडल बनाउने पनि बुझिएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओली जनतामाझ लोकप्रिय नेताको रुपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्