एकजनाको लागि म जन्मिएकै होइन : रेखा थापा (भिडियो सहित)



काठमाडौं-अभिनेत्री एवं निर्मात्री रेखा थापा उमेरले ३५ वर्ष ५ महिना पार गरिसकेकी छन् । वि सं २०३९ भदौ ५ मा जन्मेकी उनी यति बेला ३६ औं वर्षमा टेक्दै छिन् । एक सार्वजनिक कार्यक्रममा आफ्नो विवाह गर्ने बेला भइनसकेको दाबी गरिन् । आफ्नो करिअर प्रति सचेत थापाले देशको सेवा गर्ने धोको रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्