सलाम धुर्मुस-सुन्तली (भिडियो सहित)



प्रशंसक भन्थे– रमाइलो जोडी। आलोचक भन्थे– उखरमाउलो जोडी।

रमाइलो यसअर्थमा कि, तिनले गाउँघरका कथा र चरित्र टिपेर टेलिभिजनमा मनछुने पाराले प्रस्तुत गर्छन्, दर्शकलाई भरपूर मनोरञ्जन दिइरहेका छन्। उखरमाउलो यसअर्थमा कि , तिनले पारिवारिक र सामाजिक सम्बन्धको खिल्ली उडाएका छन् , समाजका गहकिला मान्यतालाई मजाकको विषय बनाएका छन्।

टेलिभिजनको पर्दामा ‘मेरी बास्सै’ हाँस्य टेलिशृंखला अनि वास्तविक जीवनमा पनि जोडी बनेका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को परिचय अब ‘दर्शक हँसाउने कलाकार’ को सीमारेखाभित्र कैद छैन। (नागरिक न्युज)

प्रतिक्रिया दिनुहोस्