सनी लियोनको मैनको पुतला बन्ने (भिडियो सहित)



काठमाडौ । बलिउड नायिका सनी लियोनको मैनको पुतला बन्न लागेको छ । भारतीय मिडियाले जनाएकाअनुसार दिल्लीको म्याडम तुसाद संग्रहालयमा प्रसिद्ध म्याडम तुसाद संग्रहालयमा मैनको पुतला बन्न लागेको हो ।म्याडम तुसाद संग्रहालयमा पुतला बन्नु नायिका सनी लियोनको सपना रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्