अदिति अब तमिल फिल्ममा, गरिन हट फोटोसुट



पहिलो फिल्ममै युवतीहरुको ढुकढुकी अनमोल केसीसँग स्क्रिन शेयर गर्ने मौका पाएकी अदितिलाई भारतीय मिडियाले धेरै नै पछ्याउने गरेको छ

अध्ययनका लागि भारतमा रहँदै आएकी अदितिले भारतबाटै मोडलिङको सुरुवात गरेकी थिईन् । हाल नेपाल रहेकी अदिति तमिल फिल्ममा पनि खेल्न थालेको कुरा सार्वजनिक भइरहेको छ । बलिउडमा पनि चर्चा कमाउन सफल उनलाई भारतीय मिडियाले सन्नी लियोनीसँग पनि दाँज्ने गरेको थियो । हेरौँ, उनका केहि तस्विरहरु ।

प्रतिक्रिया दिनुहोस्