आयुष्मानलाई प्रियंकाको सरप्राइज किस (भिडियो सहित)



नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज अहिले प्रेम यात्राको दौडमा कम्बोडियामा रहेका छन् । प्रियंका र आयुष्मानले आफ्नो प्रेमलाई लुकाएका पनि छैनन् । जुन दिनदेखि यी दुइको प्रेमको चर्चा सुरु भयो, यसपछि यो जोडी खुला किताब जस्तै बनेका छन् ।

विशेष पल विताईरहेका प्रियंकालाई आयुष्मानले सरप्राइज गिफ्ट ‘टेडी’ दिएका छन् । सरप्राइज देखेर दंग प्रियंकाले आयुष्मानलाई चुम्बन गरेको भिडियो अहिले इन्टरनेटमा भाइरल भैरहेको
छ ।

थप भिडियोबाट: 

प्रतिक्रिया दिनुहोस्