अनौठो र भयानक शरीर भएको ग्राहम (फोटो फिचर)



पहिलो पटक उनिलार्इ हेर्दा लाग्न सक्छ कि यी कुनै रोगले पीड़ित मानिस हुन । तर त्यसो नभएर यो एक मानव निर्मित मूर्तिकला हो । ग्राहम नाम दिइएको यस मूर्तिकलालाई सडक सुरक्षा अभियान अन्तर्गत अस्ट्रेलियाको भीक्टोरियन पारवहन दुर्घटना आयोग बनाएको हो । सवारी चलाउदा मानब शरीरको सम्बेदनशिलताको ज्ञान होस भन्ने उदेश्यले निर्माण गरिएको यसको छाती छ तर गर्दन छैन कान पनि धेरै छोटो छ । ग्राहमलाई ८ अगस्तमा भीक्टोरियाको लाइब्रेरीमा प्रदर्शन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्