अनेरास्ववियु उपत्यका कमिटीमा मान सिंह धामी निर्वाचित



२७ माघ २०७४

काठमाण्डौ, अनेरास्ववियु सिटीभिटी उपत्यका कमिटीको सम्मेलन २०७४ माघ २६ गते बालाजु इन्जिनियरिङ क्याम्पसमा सम्पन्न भएको छ । अनेरास्ववियु महासचिव ऐन महर प्रमुख अतिथि र अन्य अतिथिहरुमा विश्वविधालय कमिटिका झपेन्द्र खत्री र अनेरास्ववियु सिटीभिटी ईन्चार्ज आदत रेग्मीले समेत सम्मेलनमा शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

सम्मेलनको अध्यक्षता रमेश सिंह ठकुरी, संचालन मेघनाथ चापागाईं र स्वागत पवन सुवेदीले गरेका थिए । सम्मेलनले लोकप्रिय विधार्थी नेता मान सिंह धामीको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरेको छ ।

नवनिर्वाचित कमिटिका पदाधिकारी तथा सदस्यहरु :

अध्यक्ष : मान सिंह धामी
उपाध्यक्ष : विशाल खड्का
सचिव : नितेश लामिछाने
सह-सचिव : पृथ्वी ढुंगेल, सुनिता कार्की, सन्तोष रेग्मी
कोषाध्यक्ष : पुष्प पनेरु
सदस्यहरु :
सरिता घिमिरे
युवक थारु
देबेन्द्र पोखरेल
अनुप खड्का
नवीन राउत
लोकेन्द्र बुढा
माधव ऐडी
जनक फडेरा
रतन सिंह धामी
कपिल भट्ट
ज्ञान बहादुर शाही
विशाल रोकाया
मिना धिमाल
सम्शेर बोहरा
घनश्याम गीरी
लक्ष्मण शाही
प्रमोद शाही
बल बहादुर विष्ट
टिका भण्डारी
महेश सुवेदी
प्रविन गौली
रोशन अधिकारी

प्रतिक्रिया दिनुहोस्