![](https://i0.wp.com/s3.pariwartankhabar.com/2018/02/bhutharu-sf.jpg?fit=720%2C403&ssl=1)
फिल्मी दुनिया सुन्दै रमाइलो र रोमाञ्चक लाग्ने । हिरो हिरोइनहरुलाई कतिले आफ्नो आदर्श मान्ने गरेका हुन्छन् ।
आज हामी यिनै क्षेत्रसँग सम्बन्धित बलिउड हिरोइनहरुको बारेमा चर्चा गर्दैछौं । बास्तवमा कलाकारहरुको पनि फिल्मी दुनिया भन्दा बाहिर आफ्नै जीन्दगी हुन्छन् । हेर्नुहोस मेकअप बिना कस्ता देखिन्छन बलिउडका चर्चित् हिरोइनहरु, सोचेजस्तो सुन्दर छैन फिल्मी दुनिया ।
थप भिडियोमा :