जरिनले तोडीन् हद : आमाकै आग्रहमा यस्तो काम गरिन् (भिडियो सहित)



फिल्म हेट स्टोरी ३ मा अभिनेत्री जरिन खानले कयौं बोल्ड एवं सनसनीपूर्ण दृष्य दिएकी छन् । उक्त फिल्मको चर्चा निकै भयो । उनको बोल्ड दृष्यका पछाडी आफ्नै आमाको हात रहेका रिपोर्ट सार्वजनिक भएको थियो । उनले एक अंग्रेजी पत्रिकालाई अन्तर्वाता दिँदै जरिनले आफ्नै आमाले आग्रह गरेपछि यो फिल्ममा काम गरेको बताएकी थिईन ।

उनले आफु फिल्मलाई लिएर निकै उल्झनमा रहेको र आमासंग कुरा गरेपछि पूर्ण विश्वस्त भएको बताइन् । उनले भनिन्, ‘आमाले यसमा कुनै ठूलो सम्झौता नगर, काम गर भन्नुभयो ।’ आजकाल सबै फिल्ममा कयौं रोमाञ्चक दृष्य हुने गर्दछन् । जरिनले आमाको उदारता सुन्ने वित्तिकै बल पुगेको बताइन् ।

फिल्ममा जरिन खान, करण सिंह ग्रोवर, शरमन जोशी र डेजी शाह मूख्य भूमिकामा छन् भने यी सबैले निकै बोल्ड दृष्य दिएका छन् ।

फिल्म हेर्नुहोस् र मनोरंजन लिनुहोस्

प्रतिक्रिया दिनुहोस्