छोटो कपालमा झल्कियो करिश्माको सुन्दरता र ट्याटु (फोटो फिचर)



उमेरले ४० काटेपनि नायिका करिश्मा मानन्धरलाई पहिरन र सुन्दरताको मामालामा अहिलेका नयाँ नायिकाले भेट्न सक्दैनन् ।  होटल अन्नपूर्णमा आयोजना भएको ‘कान्छी म्यूजिकल नाइट’मा उपस्थित करिश्माको पहिरनको चर्चा सर्वाधिक भयो ।

छातीमा खोपिएको ट्याटु शो गर्दै करिश्मा कार्यक्रममा पुगेकी थिइन् । साथमा, उनले लगाएको वन पिस पहिरन बोल्ड थियो । कपाल पनि उनले काटेकी छिन् । जसले गर्दा, उनी बोल्ड एन्ड ब्यूटी देखिएकी थिइन् । करिश्माको यहि खुबीका कारण उनी सधै नै मिडियामा चर्चामा रहने गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्