प्रियंकाको हट फोटोसुट (भिडियो सहित)



बलिउडमा मात्र नभई हलिउड फिल्म इन्डष्ट्रिको पपुलर एक्ट्रेस हुन् नायिका प्रियांका चोपडा । प्रियंका अहिले हलिउड सिरियल क्वान्टिकोको सिजन ३ को लागि ब्यस्त छिन् । प्रियंकाले उक्त सिरियलको लागि खिचाएकी केही तस्विरहरु अहिले सामाजिक सञ्जालमा निकै चर्चामा आएको छ ।

प्रतिक्रिया दिनुहोस्