हाँस्यकलाकार दीपकराजकी छोरी मौसमीको विवाह फागुन ११ मा, आज इन्गेजमेन्ट (फोटो फिचर)



फागुन ११ गते विवाह हुने पक्का गरी चर्चित हास्यकलाकार दीपकराज गिरीकी छोरी मौसमी  गिरीको शुशिल पण्डितसँग इन्गेजमेन्ट भएको छ । दीपाले मौसमी र शुशिलको इन्गेजमेन्टका तस्वीरहरु फेसबुकबाट सेयर गर्दै बधाई दिएकी छिन् ।

सुशिल नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितका छोरा हुन् ।

 

प्रतिक्रिया दिनुहोस्