(IQ Test) खाली ठाउँमा के राख्दा मिल्छ ? उत्तर ६ होइन



यस्ता आईक्यु (IQ) प्रश्नहरु हेर्दा सामान्य हुन्छन् । तर यस भित्रको रहस्य बुझ्न निकै कठिन हुन्छन् । प्रश्न झट्ट हेर्दा बच्चाको खेल जस्तो लाग्छ । तर यसको उत्तर ९९ प्रतिशत मानिसले गलत दिने गरेका छन् ।

कुनै आईक्यु प्रश्न यतिसम्म अप्ठ्यारो हुन्छ कि दिमाग नै घुमाईदिन्छन् । कतिपय प्रश्नले रातको निन्द्रा नै हराइदिन्छ । यो आईक्यु प्रश्न पनि यस्तै दिमाग घुमाउने छ । तपाईले याद गर्नु भएको छ ? कुनै प्रश्न यस्ता हुन्छन्, जसलाई हेर्दा अंक खोजेजस्तो देखिन्छ तर वास्तवमा अंक खोजेको हुँदैन । कतिपय अवस्था झुक्याउनको लागि अक्षरमा पनि सोधेको हुन्छ ।

अनुमान लगाउनु भयो यो प्रश्नको उत्तर । छैन भने तलको फोटोमा हेर्नुहोस् । यसको उत्तर कुनै अंक नभई अंग्रेजी अल्फावेटको अक्षर ‘आर’ हो । किनकी प्रश्नमा एउटा कारको गेयरमा हुने छुटेको अक्षर खोजेको हो ।

प्रतिक्रिया दिनुहोस्