फेशनएवल प्रियंका (फोटोफिचर)



काठमाडौँ। चलचित्र घोषणा कार्यक्रममा प्रियंका सबैको आकर्षणको केन्द्र बनिन । उनको पहिरन नै उनको आकर्षणको कारण थियो । फेसनका मामालामा सबैभन्दा अगाडि रहेकी प्रियंकाको चर्चा आईतबारको कार्यक्रममा मात्र होईन प्राय हरेक कार्यक्रममा हुने गर्छ ।

फोटोमा हेरौं उनको आकर्षक पहिरन:

फोटो : डी सी नेपाल

प्रतिक्रिया दिनुहोस्