अनमोल, पल र प्रदीपमध्ये कसको फ्यान धेरै ?



पछिल्लो युवापुस्तलाई नेपाली फिल्ममा आर्कषण गर्न पल, अनमोल र प्रदीपको आफ्नै फ्यान फलोईङ छन् । चक्लेटी अनुहारका  तीनै जनाको लेडिज फ्यान फलोईङ धेरै छ । उनीहरुका फिल्मले राम्रो ब्यापार गर्नुमा उनीहरुको क्रेज नै हो । तीनै जना अफ्नो स्टारडम बनाउँदै छन् ।

कुनै पनि ब्यक्ति कति लोकप्रिय छ ? त्यो कुराको निर्धारण उस्को फलोअर्सले जनाउँछ । फेसबुक फलोअर्स मापन गर्दा  पलको १००८४४ फलोअर्स रहेका छन् भने अनमोलको ११२९१४ हजार र प्रदीप खड्कालाई  ५६ हजार फेसबुक पेजमा फलो गर्छन् ।

प्रतिक्रिया दिनुहोस्