पालिका स्तरीय सिन्धुली-काठमाण्डौ सम्पर्क मञ्चको प्रथम सम्मेलन सम्पन्न



२१ माघ २०७४

काठमाण्डौ, सिन्धुली जिल्लाबाट काठमाडौँ आएर विभिन्न पेशा व्यावसायमा संलग्न नेकपा एमालेमा आस्था राख्नेहरुको बृहत भेला २०७४ माघ २० गते नेपाल कमर्स क्याम्पस मिनभवनमा आयोजना गरिएको थियो । भेलाले संविधानको नयाँ व्यवस्था अनुसार सिन्धुलीका ९ स्थानीय तह (दुधौली र कमलामाई नगरपालिका तथा तीनपाटन, फिक्कल, गोलन्जोर, सुनकोशी, घ्याङलेख, हरिहरपुरगढी र मरिण गाउँपालिका)को पार्टी तथा जनताका कामलाई सजिलो बनाउन र जनसम्पर्कलाई व्यवस्थित गर्न सबै पालिका स्तरीय सम्पर्क मञ्चको सम्मेलन गरी नयाँ नेतृत्व छनोट गरिएको छ ।


संयुक्त प्रथम सम्मेलन एमाले केन्द्रीय सदस्य तथा महिला नेत्री क. गोमा देवकोटाको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा अतिथिहरु सम्पर्क समन्वय कमिटीका सदस्य क. हरिकृष्ण ठकुरी, ३ नम्बर प्रदेश सम्पर्क संगठन कमिटीका संयोजक क. श्याम बस्नेत, पार्टी भुगोल ३ नम्बर प्रदेशका सदस्य क. गोबिन्दलाल माझी, केन्द्रीय विभाग सदस्य क. भानुहरी भण्डारी, प्रदेश सम्पर्क संगठन कमिटीका सचिव क. रणकुमारी मगर, प्रदेश सल्लाहाकार क. डेकेन्द्र सुवेदी, क. दिपक श्रेष्ठ, प्रदेश सचिवालय सदस्य क. तारानिधि पोखरेल, क. हिरा लामा, क. डा. दुर्गा दाहाल, क. ध्रुव श्रेष्ठ, पुर्वअध्यक्ष क. ईश्वर आचार्य, प्रदेश सदस्यहरु क. लिलानाथ घिमिरे, क. इन्द्र पहाडी, सम्पर्क मञ्चका अध्यक्ष क. अमर थापामगर, सल्लाहकार सभापति क. रेवतीमान श्रेष्ठलगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि क. गोमा देवकोटा, अतिथिहरु क. हरिकृष्ण ठकुरी, क. श्याम बस्नेत, क. डेकेन्द्र सुवेदी, क. अमर थापामगरलगायतले शुभकामना मन्तव्य राखेका थिए । मन्तव्यको क्रममा प्रमुख अतिथि देवकोटाले महिलाको प्रतिनिधित्वको सवालमा सबैले मन खुम्च्याउने गरेको धारणा व्यक्त गरेकी थिईन । महिलाहरूलाई पार्टीमा सक्रिय सहभागी गराउन सम्पर्क मञ्च नेतृत्वलाई सुझाव दिंदै उनले सम्पर्क मञ्चका कमिटिहरूमा समेत महिलाहरू फाट्टफुट्ट नेतृत्वमा रहेकोमा दु:ख व्यक्त गरिन । सम्पर्क मञ्चका अध्यक्ष अमर थापाले पार्टी एकता पार्टी पंक्तिको मात्रै चाहना नभएर जनताको भावना रहेको बताएका थिए ।पार्टी नेतृत्वले पार्टी एकता गर्नेमा आफुहरु ढुक्क रहेको र कथंकदाचित नेतृत्व तहबाट एकता प्रकृया टुट्न गएमा कार्यकर्ता तहबाटै एकता अभियान थाल्ने चेतावनी समेत दिएका थिए । कार्यक्रम संयुक्त प्रथम सम्मेलन आयोजक कमिटीका संयोजक क. झलक श्रेष्ठको अध्यक्षतामा, सदस्य सचिव क. वेद रानामगरको सञ्चालन र मञ्चका सचिवालय सदस्य क. ध्रुवप्रसाद घिमिरेको स्वागतमा सम्पन्न भएको थियो ।


सम्मेलनबाट निर्वाचित पालिकास्तरीय मञ्चहरु :

कमलामाई नगरपालिका सम्पर्क मञ्च
अध्यक्ष : रामजी घिमिरे
उपाध्यक्ष : उषा कोइराला
सचिव : तिर्थबहादुर श्रेष्ठ
सहसचिव : रिमनाथ न्यौपाने
कोषाध्यक्ष : देवकुमारी पौडेल
सदस्यहरु :

बिमला न्यौपाने
कमला खड्का
टिका आले
दिपकप्रसाद ढकाल
दिनेश भुजेल
चन्द्रबहादुर पुलामी
डिबि पुलामी
सुरेश श्रेष्ठ
रमेश दाहाल
खेम न्यौपाने
चुडामणी अधिकारी
जिवन न्यौपाने
तिर्थमाया पुलामी
काशीमाया लुङ्गेली
ढलबहादुर रखाल
चाहाना रुवाले
पुष्पराज श्रेष्ठ
बिमल कार्की

दुधौली नगरपालिका सम्पर्क मञ्च
अध्यक्ष : खड्ग (तुल्सी) यस्माली मगर
उपाध्यक्ष : चमारसिं तामाङ
सचिव : तुलसीराम सापकोटा
सहसचिव : उषा तिमल्सिना
कोषाध्यक्ष : सागर दाहाल
सदस्यहरु :

अप्सरा थापा
पुर्ण बहादुर सुनुवार
रेशमबहादुर आलेमगर
मदन धामी
यमन सुनुवार
लोकेन्द्र सुनुवार
नविन सुनुवार
कृष्ण न्यौपाने
दुसान्त पौडेल
कृष्णाकुमारी सुनुवार
कपिल सुनुवार
रोहन लुङ्गेली
युवराज कार्की
तोरण निरौला
दिपक लुईटेल
ईश्वर खत्री
रमेश माझी
मिश्र सुनुवार
पुस्कल काफ्ले
सागर सुनुवार

तीनपाटन गाउँपालिका सम्पर्क मञ्च
अध्यक्ष : भुवन पुलामी
उपाध्यक्ष : ओमकार पोडेल
सचिव : सुमित्रा दाहाल
सहसचिव : अर्जुन थापा
कोषाध्यक्ष : दिपेन्द्र लुङ्गेली
सदस्यहरु :

ध्रुवप्रसाद पोखरेल
भीम बहादुर खपाङ्गी
बिमल किङरिङ
पदम मानन्धर
तुलसी अधिकारी
सुवास चापागाई
मुकुन्द लामिछाने
सुजन तामाङ
प्रकाश बुढाथोकी
सविना वारकोटी
लोक बहादुर मगराती
अनिशा गौतम
पवना तिमल्सिना
लीला थापा

फिक्कल गाउँपालिका सम्पर्क मञ्च
अध्यक्ष : इन्द्रबहादुर थापामगर
उपाध्यक्ष : विश्व गजमेर
सचिव : शिव बराल
सहसचिव : मेघराज पहाडी
कोषाध्यक्ष : फडिन्द्र घिमिरे
सदस्यहरु :

जितबहादुर बि.क.
पदमबहादुर सुनुवार
विदुर सुनुवार
सोचन सुनुवार
सोमबहादुर सुनुवार
भुपाल सुनुवार
पदमबहादुर सुनुवार बि
दर्शन पहाडी
घनश्याम पहाडी
तिलक अक्षामी
सुर्य कटुवाल
रामचन्द्र बोगटी
राजु पालमगर
कुमार फुयाँल
नविन पहाडी
सपना रजानमगर
रमन पहाडी
विशाल फुयाँल
सुमन रजानमगर
मुकेश पहाडी
प्रभु लुङ्गेलीमगर
बलबहादुर बलम्पाकीमगर
अमित मगर
बाघराम विश्वकर्मा
नवराज राई
भोजबहादुर लुङ्गेली मगर
उमेश काफ्ले

गोलन्जोर गाउँपालिका सम्पर्क मञ्च
अध्यक्ष : कैलाशबिक्रम थापा
उपाध्यक्ष : डम्बरबहादुर कार्की
सचिव : मनोज राई
सहसचिव : अनिल पौडेल
कोषाध्यक्ष : रितु श्रेष्ठ
सदस्यहरु :

रोहित देवकोटा
अन्जना श्रेष्ठ
कमल श्रेष्ठ
नेत्र श्रेष्ठ
होम सुनुवार
आरती आले
सिर्जना लुङ्गेली
रेश्मी श्रेष्ठ
प्रभुराम कार्की
सुजन श्रेष्ठ
अर्जुन थापा
शैलेस राई
झक्तबहादुर खपाङ्गी
शिवहरी थापा
राजकुमार श्रेष्ठ
तुलबहादुर राना
दुर्गा बहादुर श्रेष्ठ
बिजय बस्नेत

सुनकोशी गाउँपालिका सम्पर्क मञ्च
अध्यक्ष : प्रकाश दाहाल
उपाध्यक्ष : शंकर थापा
सचिव : सुदर्शन गैरापिप्ले
सहसचिव : सुमन दाहाल
कोषाध्यक्ष : रिता बस्नेत
सदस्यहरु :

प्रदिप श्रेष्ठ
नकुल श्रेष्ठ
ईश्वर श्रेष्ठ
नरेन्द्र तिमल्सिना
रमेश थापा
केशव थापा
तेजराज अधिकारी
नारायण राना
रामकाजी राना
अम्बीका श्रेष्ठ
प्रेम मगराती
संजय पुलामी
ज्ञानबहादुर श्रेष्ठ
बिमला नेपाली
अर्जुन थापा
कृष्ण थापा

घ्याङ्लेख गाउँपालिका सम्पर्क मञ्च
अध्यक्ष : अर्जुन कुमार ब्लोन
उपाध्यक्ष : अशोक घिसिङ
सचिव : दिलबहादुर रानामगर
कोषाध्यक्ष : सरिता लो
सदस्यहरु :

मुनाल वाइवा
शुशिला वाईवा
मिना वाईवा
सिद्दिमान बम्जन

हरिहरपुरगढी गाउँपालिका सम्पर्क मञ्च
अध्यक्ष : पुनमराज सिंजाली
उपाध्यक्ष : कुमार बल
सचिव : सुनिता गोले
कोषाध्यक्ष : भरत रखाल
सदस्यहरु :

जेसुम स्याङ्बा तामाङ
अस्मिता गोले
शिवकुमारी सिंजाली
अमृता वल
रुपेश मोक्तान
माया गोले
यमुना रखाल
उषा सिंजाली
माधव पुलामी
सुर्जा बहादुर बोम्जन
रश्मि लामा
उपेन्द्र लामा
रशिला लामा

मरिण गाउँपालिका सम्पर्क मञ्च
अध्यक्ष : कान्छामान स्याङ्तान
उपाध्यक्ष : पविना माझी
सचिव : सागर माझी
कोषाध्यक्ष : कविता माझी
सदस्यहरु :

कोसिना माझी
सन्तोष माझी
नरेन्द्र माझी

प्रतिक्रिया दिनुहोस्