तस्बिरमा हेर्नुहोस् ३ नम्बर प्रदेशको प्रदेश सभा बैठक



काठमाडौं, २१ माघ

केहि दिन अगाडी मात्रै प्रदेश ३ को पहिलो अधिवेशन  सम्पन्न भएको छ । प्रदेश ३ को अस्थायी राजधानी हेटौंमा अधिवेशनको पहिलो बैठक बसेको हो ।
सात प्रदेशमध्ये पहिलो पटक ३ नम्बर प्रदेशको पहिलो बैठक बसेकाले यसर्लाइ निकै चासोका साथ हेरिएको थियो ।
अधिवेशन स्थल सजाइएको थियो भने यसको अवलोकन गर्न आउनेहरुको पनि उत्तिकै भीड लागेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्