अचम्मित पार्ने यौनाङगको स्वरुप भएको फुलहरु (फोटो फिचर)



सृष्टीको संरचनाको पनि कुनै जवाफ छैन् । यहाँ पाईने जीवजनावरदेखि , पशुपक्षी र बोटबिरुवाहरुको स्वरुप र संरचनाले सबैको ध्यान खिच्ने गरेको छ । त्यसमा पनि सुन्दर फुलहरुले हरेकको मनमा घर बनाउने गर्छ भने त्यही फुलको बासनाले मतिष्कमा एउटा अमिट छाप छोड्ने गर्छ ।

प्रकृतीमा यस्ता फुलहरु छन् जसको स्वरुप हामीले देख्दै आएका फुलहरु भन्दा भिन्न छन् । जुन फुलहरुको स्वरुप यस्ता हुन्छन जसको बारेमा हामीले कल्पना पनि गर्न सक्दैनौ । परुषको लिंगदेखि लिएर महिलाको यौनाङसम्मका फुलहरुको आकारले सबैलाई अचम्मित पार्ने किसिमका हुने गर्छन् । आउनुस हेरौ त्यस्ता फुलहरु जुन मानिसहरुको यौनिक अंगहरु जस्तै छन् ।

तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस्