साउथ हिरोइन काजल अग्रवाल (फोटो फिचर)



एजेन्सी : साउथ इण्डियन सुन्दरी नायिका काजल अग्रवाल उनले दिएका हट पोजका कारण बेलाबेलामा चर्चामा आइ नै रहन्छिन् ।

सन् १९८५ को जुन १९ मा मुम्बइमा जन्मेकी काजललाइ तेलेगु र तामिल फिल्महरुले सफलताको शिखरमा पुर्याए पनि उनी बलिउडमा पनि चर्चित छिन् । २००४ को ‘क्यु‘ हो गया ना’ नामक हिन्दी फिल्मबाट बलिउडमा पनि काजलले करिअर अघि बढाइन।

५ फिट ३ इन्च अग्ली यि नायिकाले खेलेको तेलेगु फिल्म ‘मगधिरा’ सन् २००९ मा तेलेगु इन्डस्ट्रिमा ठुलो हिट बन्यो र यहि फिल्मबाटै ‘उत्कृष्ट तेलेगु नायिका’ को लागि फिल्म फेयर पनि काजलले जितिन। काजल साउथ इण्डिन इण्ड्रस्टीमा सबैभन्दा बढी रोजाईमा पर्ने नायिका मध्येकी एक हुन् ।

प्रतिक्रिया दिनुहोस्