अवार्ड समारोहमा स्वेता (फोटो फिचर)



काठमाडौं– आफ्नो लगानी र अभिनय रहेको फिल्म ‘कान्छी’ को रिलिज मिति नजिकिँदै जाँदा पछिल्लो समय स्वेता खड्काको व्यस्तता बढिरहेको छ। उनले सार्वजनिक कार्यक्रमहरुमा आफ्नो उपस्थिति बढाउँदै गएकी छिन्। यसै क्रममा मंगलबार कामना फिल्म्स अवार्ड समारोहमा पुगेकी स्वेता निकै आकर्षक रुपमा प्रस्तुत भइन्।

प्रतिक्रिया दिनुहोस्