
दैनिकरुपमा कुनै न कुनै प्रकारका प्रतियोगिताहरु हुने गर्दछन तर सबै भन्दा फरक प्रतियोगिता बनेको छ पुरुषको गुप्ताङ्ग को आकार सम्बन्धि प्रतियोगिता जसमा सबैभन्दा सानो गुप्ताङ्ग हुने ले ३२५ युरो र एउटा ताज पाउने छन् ।
पुरै संसारबाट खुल्ला रुपमा प्रतियोगीहरु जम्मा गरेर न्युयोर्कमा हुने एक कार्यक्रममा पुरस्कार वितरण गरिने छ। लन्डनमा यसै वर्ष को सुरुवातमा यस्तै खालको ठुलो तथा सानो गुप्ताङ्ग भएका ब्यक्ती सम्मिलित पार्टी गरिएको थियो जुन फेसबुकमा धेरै पटक सियर पनि गरिएको थियो । यस्लाई सानो गुप्ताङ्ग हुनेको लागि एउटा विशेष प्रकारको कार्यक्रमको रुपमा लिइएको छ ।