आलु र पिँडालु !



काठमाडौं, १६ माघ
(शहीदलाई सम्झिँदा !)
” पालुङ्गो मेथी चम्सुरलाई जलुको बनाए !
गरुँगो थियो गौरव गाथा हलुको बनाए !
भएछन् मान्छे हिजोको भन्दा के साह्रो सिपालु !
शहीदलाई बनाई छाडे आलु र पिँडालु !!
प्रतिक्रिया दिनुहोस्