एउटा देश जहाँ ट्वाइलेट भन्दा सानो ठाउँमा मानिस जीवन गुजारा गर्छन



काठमाडौं, १३ माघ

गाँस,बास र कपास मानिसको मूल आधारभूत आवश्यक हुन् । मानिसले गाँस,कपासको व्यवस्था पछि मात्र बासको व्यवस्था गर्ने गर्दछ । आधुनिक शहरको विकाससँगै मानिसका आवश्यक पनि बढ्दै गएको छ  । विकसित मानिएका ठुला शहरमा केहि मानिस आपनो जीवन एउटा कोठामा जीवन यापन गर्न बाध्य छन् । यो  तस्बिर विश्वको बिकसित भनिएको हङकङको शहरको हो । जहाँ मानिस एउटा कोठामा जीवन गुजारा गरिरहेका छन् । एजेन्सी,

प्रतिक्रिया दिनुहोस्