सिलवाल शपथ खान अवश्य आउँछन् : के पी ओली



काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले सिलवालको बारेमा बोल्दै भने- नवराज सिलवाल देशलाई नोक्सान पुर्‍याएर भागेका होइनन् । एउटा किर्ते मुद्दाको विषय हो । जनताबाट निर्वाचित सांसद हो । आजको नयाँ पत्रिकामा खबर छ ।

लुक्ने भाग्ने होइन, शपथ खान त आउँछन् नै । तर, सरकार १६५ जनाको डफ्फा पठाएर तमासा गर्दै छ । नयाँ सरकारले यथार्थ छानबिन गरेर दोषीलाई कारबाही गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्