खबरदार तपाँइसंग जेल बसेको अनुभव छैन



काठमाडौं, ११ माघ

चर्चित हास्यकलाकार ‘माग्ने बुढा’ उर्फ केदार घिमीरे विभिन्न कारणले चर्चामा आइरहने गर्छन । उनी यतिखेर आफ्नो सामाजिक सञ्जालमा कोमल ओलीको बारेमा लेखेर चर्चामा छन् । उनले लेखेका कुरालाई विभिन्न सञ्चार माध्यमहरुले समचार बनाएका छन् ।

कोमल ओलीलाई एमालेको तर्फबाट सभासद बनाएको कुराले कतै राम्रो त कतै नराम्रो कुराहरु सार्वजनिक भइरहेका वेलामा, उनले कोमल वलीको योग्यतालाई समाग्री बनाएर, योग्यता निकै भएको तर जेल अनुभव नभएको कुरालाई आफ्नो फेसबुकको टाइमलाईनमा सार्वजनिक गरेका छन् । हेरौं माग्ने बुढाले सार्वजनिक गरेको स्टाटस जस्ताको तस्तै :

 

 

 

प्रतिक्रिया दिनुहोस्