झरीमय काठमाडौं (फोटो फिचर)



काठमाडौँ — उपत्यकामा बुधबार बिहान पानी परेको छ । जल तथा मौसम विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले उपत्यकासहित देशैभर मौसम बदली भएको छ । आज मध्य तथा पश्चिमी क्षेत्रमा हल्का वर्षा भएको छ भने पूर्वका केही क्षेत्रमा राति हल्का वर्षा हुने विभागले जनाएको छ ।

(फोटो साभार: कान्तिपुर दैनिक)

प्रतिक्रिया दिनुहोस्