जान्नुहोस ! मेस्सीका १० आश्चर्यजनक तथ्य



१.  सबै भन्दा साना आग्रिपन्ति का खेलाडी हुन

२. FIFA World Player of the Year मा मनानोयोन हुने सबै भन्दा कान्छा खेलाडी हुन्

३. FIFA World Player of the Year 4 चोटी जित्ने पहिलो खेलाडी हुन्

४. १ वर्ष मा सबै भन्दा बढी गोल गर्ने किर्तिमान उनको नाम मा रहेको छ

५. सबै भन्दा धरै Hat-Tricks गर्ने बार्सिलोना का खेलाडी हुन्

६.  3 चोटी European Golden Shoe Awards जित्ने पहिलो खेलाडी हुन्

७. पहिलो चोटी रुमाल मा फूटबल सम्झौता गरेका थिए

८. उनले प्रथम फूटबल गेम मा १ मिनट भन्दा कम समय खेलेका थिए

९. Champions League मा ४ चोटी सबै भन्दा बढी गोल गर्ने खेलाडी हुन्

१०. ५ वर्ष को हुदा उनले आफनो आहिलेको पत्नी संग भेटेका थिए

प्रतिक्रिया दिनुहोस्