पोखरा प्रस्थान गर्दै धरानको फुटवल टिम



धारान, ८ माघ
पोखरामा सुरु भएको आहा गोल्डकपमा सहभागि हुन धराने फुटवल टिम सोमबार त्यस तर्फ प्रस्थान गरेको टोलिलाई धरान उप-महानगरपालीकाका मेयर तारा सुब्बा लगाएतले विदाइ गर्दै जीतको शुभकामना समेत दिएका छन् ।

उनीहरुलाई मेयर तारा सुब्बा तथा धरान फुटवल क्लबका अध्यक्ष किशोर राईले विदाइ गरेका थिए । टोलिमा टिम म्यानेजर अशोक राई, टिम कोच अर्जुन राई र टिम क्यापटेन बिष्णु सुनुवार रहेका छन् । गोल्डकपमा बुधबार धरान फुटवल क्लब र सिक्कीमको टोलिविच प्रतिस्प्रधा हुने बाताईएको छ ।

प्रतिक्रिया दिनुहोस्