रियाल र दिर्हाममा थोरै घटबढ, रिंगिट स्थिर



काठमाडौं, ८ माघ

आज तोकेको नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ १६ पैसा र विक्रिदर २७ रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ९७ पैसा र विक्रिदर २८ रुपैयाँ १४ रुपैयाँ छ ।

मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ८७ पैसा र विक्रिदर २६ रुपैयाँ ०२ रहेको छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ७३ पैसा र विक्रिदर २७ रुपैयाँ ९० पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५४ पैसा र विक्रिदर ९ रुपैयाँ ६० पैसा रहेको छ ।

एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ९१ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ९१ पैसा रहेको छ । एक बहराइन दिनार एकको खरिददर २ सय ७० रुपैयाँ ११ पैसा र विक्रिदर २ सय ७१ रुपैयाँ ७१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्