स्वस्थानी ब्रत : शालीनदीमा स्नान गर्दै भक्तजनहरु (फोटो फिचर)



८ माघ: सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्रीस्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । विशेष गरि महिलाहरू मात्र ब्रतालु हुने यो ब्रत बस्नाले ब्रतकथामा बर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।

पष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एकमहिने स्वस्थानी व्रत अन्तर्गत काठमाडौँको पूर्वोत्तरमा रहेको शालीनदीमा स्नान गर्दै भक्तजनहरुः

तस्विर सौजन्यः अमुल थापा

प्रतिक्रिया दिनुहोस्