प्रदेश नं २ को सपथ ग्रहण जनकपुरमा सम्पन्न



जनकपुर, ७ माघ
प्रदेश नं २ का प्रदेशसभा सदस्यको सपथग्रहण सम्पन्न भएको छ । दुई नम्बर प्रदेशका १०७ जना सांसदले छुट्टाछुट्टै भाषामा शपथ लिएका छन् ।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभाका जेष्ठ सदस्य लगनलाल चौधरीलाई नेपाली भाषामा सपथ गराएपछि चौधरीले र अरु २३ जनाले पनि नेपाली, ४७ जनाले मैथली, ११ जनाले हिन्दी र २५ जनाले भोजपुरी गरि विभिन्न भाषामा शपथ लिएका हुन् ।

प्रदेश सांसदले नेपाली भाषामा शपथ लिन स्वीकार नगरे पछि प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आ-आफ्नो मातृ भाषामा सपथ लिन स्वीकृत दिएका थिए ।

आइतबार विहान जनकपुर उद्योग वाणिज्य सङ्घको राजर्षि सभागृहमा सपथ ग्रहण समारोह सम्पन्न भएको हो । जनकपुर प्रदेश नं २ का प्रदेशसभा सदस्यको सपथग्रहण सम्पन्न भएको छ । दुई नम्बर प्रदेशका १०७ जना सांसदले फरक फरक भाषामा शपथ लिएका छन् ।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभाका जेष्ठ सदस्य लगनलाल चौधरीलाई नेपाली भाषामा सपथ गराएपछि चौधरीले अरु २३ जनाले पनि नेपाली, ४७ जनाले मैथली, ११ जनाले हिन्दी तथा २५ जनाले भोजपुरी भाषामा शपथ लिएका हुन् ।

प्रदेश सांसदले नेपाली भाषामा शपथ लिन अस्वीकार गरे पछि प्रदेश प्रमुख कायस्थले आ-आफ्नो मातृ भाषामा सपथ लिन स्वीकृत दिएका थिए ।

उक्त कार्यक्रम आइतबार विहान जनकपुर उद्योग वाणिज्य सङ्घको राजर्षि सभागृहमा सपथ ग्रहण समारोह सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्