यी हुन् सातवटै प्रदेशको अस्थायी मुकाम (नाम सहित)



काठमाडौं, ३ माघ

भागवण्डामा प्रदेश प्रमुख तोकेको सत्तारुढ कांग्रेस र मधेसवादी दुई दलले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । जस अनुसार :-

  • प्रदेश १ – विराटनगर
  • प्रदेश २ – जनकपुर
  • प्रदेश ३ – हेटौंडा
  • प्रदेश ४ – पोखरा
  • प्रदेश ५ – रुपन्देही
  • प्रदेश ६ – सुर्खेत
  • प्रदेश ७ – कैलाली

अस्थायी मुकाम रहेको छ  । यहि अस्थायी मुकामबाट अस्थायी प्रदेश प्रमुखले  प्रदेश सांसदहरुलाई सपथग्रहण गराउने छन् । सपथग्रहण पछी सांसदहरुले प्रदेश प्रमुख , मुख्यमन्त्री  छान्ने छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्