संसार बदल्ने महान व्यक्तिका १० भनाईहरु



१. जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै भोलीका निम्ती नछोड । – वेन्जामिन फ्रेंकलिन
२. ज्ञान नै शक्ति हो । – फ्रान्सिस बेकन
३. आफू नै त्यो परिवर्तन बन जुन तिमी संसारमा देख्न चाहन्छौ । – महात्मा गान्धी
४. यदि तपाई सत्य बोल्नुहुन्छ भने तपाईलाई कुनै पनि कुरा याद राख्नुपर्नेछैन । – मार्क ट्वेन
५. त्यो काम रोज जुन तिमीलाई हृदयदेखि नै मन पर्दछ, त्यसपछी तिमीलाई जिन्दगीभर एक दिन पनि काम गर्नुपर्नेछैन । – कन्फ्युसियस
६. असंभव भन्ने शब्द मेरो शब्दकोशमा छैन । – नेपोलियन बोनापार्ट
७. जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक ढंगले गर्दछन् । – शिव खेडा
८. लडाइमा कुकुरको आकारले कुनै महत्व राख्दैन, महत्व त लड्ने क्षमताले राख्दछ । – मार्क ट्वेन
९. तपाईको अनुमती विना कसैले तपाईको अपमान गर्न सक्दैन । – इलेनोर रूजवेल्ट
१०. गल्ती गर्नु मानविय कर्म हो र क्षमा गर्नु इश्वरिय कर्म । – अलेक्जेण्डर पोप

प्रतिक्रिया दिनुहोस्