महान व्यक्तिका प्रेरक भनाइहरु



मानिस जन्मदा स्वतन्त्र जन्मछ त्यसपछी उ चौतर्फी सांगलोले बाधिन्छ । – रूसो

प्रजातन्त्र जनताको जनताको लागि जनताद्वारा गरिने शासन पद्दती हो । – अब्राहम लिंकन

“संसारको सबैभन्दा शुन्दर चिज न देख्न सकिन्छ न त सुन्न नै यसलाई हामीले हृदयबाट अनुभूत गर्नुपर्दछ ।” – हेलेन केलर

“हामी जे बन्न सक्थ्यो त्यो बन्नका लागि अझै कत्ती पनि ढिला भएको छैन ।” – जर्ज इलियट

“प्रकृतीमा बाँच्ने सबैभन्दा बलियो प्रजाती होइन बरू त्यो हो जसले समयसँगै आफूमा परिवर्तन ल्याउन सक्छन ।” – चार्ल्स डार्विन

“सात पटक खस र आठ पटक उठ ।” – जापानी कहावत

पहिले तिमी उज्यालो तर्फ फर्क त्यसछी छायाँ स्वतः पछी पर्नेछ । – हेलेन केलर

आलोचनाबाट बच्ने तिन उपाय छन्, केही नगर, केही नभन, केही नबन । – अल्बर्ट हुबार्ड

जुन कामप्रती तिमीलाई प्रेम छ हो त्यही गर, त्यसपछी पैसा उर्लेर आउनेछ । – मार्सा सिनेटर

अल्पज्ञान खतरनाक चिज हो । – अलेक्जेण्डर पोप

निराशावादी हर अवसरमा समस्या देख्दछ भने आशावादी हर समस्यामा अवसर देख्दछ । – विन्सट चर्चिल

मलाई असल आमा देऊ र म तिमीलाई असल राष्ट्र दिनेछु । – नेपोलियन बोनापार्ट

लक्ष्य लिएर अघि बढ्नुले सबैथोक बदलिदिन्छ । – स्कट रीड

पहिला आफ्नो विचार बदल त्यसपछी संसार बदलिएको पाउनेछौ । – नोर्मान भिनसेन्ट

 

 

प्रतिक्रिया दिनुहोस्