संग्रौला र पाण्डेद्धारा आफ्नै पुस्तक विमोचन



काठमाडौँ, २८ पुस : उल्लेख्य मात्रामा स्रष्टाहरुको उपस्थितिका साथ खगेन्द्र सग्रौलाद्धारा अनुवादित सत्यजित रायका कथाहरु, डा. देवेन्द्रराज पाण्डे, वरिष्ठ पत्रकार नारायण वाग्ले र खगेन्द्र संग्रौला आफैंद्वारा विमोचन सम्पन्न भएको छ ।

सो कार्यक्रममा डा. देवेन्द्रराज पाण्डे द्धारा लिखित The Idea of Integrity & Universe of Corruption & Anti-corruption पनि विमोचन भएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा शिक्षाविद् तथा साहित्यिक व्यक्तिहरुको बाक्लो जमघटमा पुस्तक किनबेच पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्